दफा २१
नेपाल सरकारसँग सम्पर्क
बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत राख्नु पर्नेछ ।
लगानी बोर्ड ऐन, २०६८